१६%

विवाहित महिलाले आफुले कुनै न कुनै किसिमको अपमान, अपहेलना तथा त्रास बेहोरेको कुरा उजागर गरेका छन् । एक प्रतिबेदनका आधारमा, नेपाल बालविवाह व्याप्त रहेको नवौं राष्ट्र हो जहाँ अठार वर्षमा धेरै किशोरीको विवाह हुन्छ र १२ प्रतिशतको पन्ध्र वर्षको उमेरमा विवाह हुन्छ ।

२८%

महिलाहरूको जिवनकालमा आफ्नै आत्मिय सम्बन्ध भएको ब्यक्ती बाट शारीरिक तथा यौनजन्य हिंसा ब्यहोर्नु परेको तथ्याङ्क भेटिन्छ ।

१६%

विवाहित महिलाले आफुले कुनै न कुनै किसिमको अपमान, अपहेलना तथा त्रास बेहोरेको कुरा उजागर गरेका छन् । एक प्रतिबेदनका आधारमा, नेपाल बालविवाह व्याप्त रहेको नवौं राष्ट्र हो जहाँ अठार वर्षमा धेरै किशोरीको विवाह हुन्छ र १२ प्रतिशतको पन्ध्र वर्षको उमेरमा विवाह हुन्छ ।

अभियन्ता

मोहना अन्सारी राष्ट्रिय महिला आयोगको पुर्व सदस्य

लैङ्गिक हिंसा मानव अधिकारको उल्लंघन हो । जो कोही पनि यसबाट प्रभावित हुन सक्छ । यसका विरुद्धमा एकजुट भएर आवाज उठाऔं । खबर गरौं ११४५ ।

दिपक बिष्ट सफल कराते खेलाडी

लैङ्गिक हिंसाबारे के तपाईलाई थाहा छ ? कतै तपाई आफै त हिंसाबाट पीडित हुनुहुन्न ? यसबारे जानकारी र उचित सहयोग लिन राष्ट्रिय महिला आयोगको हेल्पलाइन सेवा ११४५ मा सम्पर्क गरौं ।

भूमिका श्रेष्ठ समलिंङ्गी अधिकारकर्मी

लैङ्गिक हिंसारहित सचेत र जिम्मेवार परिवार, समुन्नत समाज निर्माणको आधार । तपाईको सानो सहयोगले व्यक्ति, परिवार र समाज हिंसामुक्त बन्न सक्छ ।